श्री मधेश खेलकुद परिषद/जिल्ला खेलकुद विकास समिति, ________________
विषय: दर्ता सम्बन्धमा ।
महोदय, प्रस्तुत विषयमा दर्ता गर्न खोजिएको ________________________ मधेश खेलकुद परिषद्मा दर्ताको लागि देहायको विवरण सहित आवश्यक कागजात संलग्न गरी निवेदन गर्दछु।
माथि लेखिएको व्यहोरा ठिक साँचो छ। झुट्टा ठहरे कानुन बमोजिम सँहुला बुझाउँला।
नाम:
पद: ________________
मिति: ________________
दस्तखत: ________________