जनकपुरधाम, धनुषा ,नेपाल
+977-41-111222
info@mscsport.gov.np

आबद्धता नवीकरण फारम (अनुसूची-७)

1
सम्पर्क विवरण
2
नवीकरण विवरण
3
प्रिन्ट फारम
4
कागजात र दर्ता
१. निवेदकको सम्पर्क विवरण
२. नवीकरण सम्बन्धी विवरण
कृपया तलको निवेदन पढेर 'प्रिन्ट / PDF' गर्नुहोस्। प्रिन्टमा छाप र हस्ताक्षर गरेर अन्तिम चरणमा अपलोड गर्नुहोस्।
अनुसूची -७
आबद्धता नवीकरण गराउनेको लागि दिने निवेदनको ढाँचा

जिल्ला खेलकुद विकास समिति / मधेश खेलकुद परिषद,
________________________ ।

बिषय:- आबद्धता नवीकरण गरी पाउँ ।

यस क्लव /संघ /संस्थाको जिल्ला खेलकुद विकास समिति /मधेश खेलकुद परिषदसँगको आबद्धता रहने अवधि मिति ________ मा समाप्त हुने भएकोले प्रदेश खेलकुद विकास नियमावली, २०८२ को नियम १२ को उपनियम (३) बमोजिम आबद्धता नवीकरण गराउन तोकिएको दस्तुर सहित यो निवेदन पेश गरेको छु।

संलग्न कागजातहरु:
(क) परिषदमा आबद्ध भएको प्रमाणपत्रको सक्कलै र एक प्रति प्रतिलिपि,
(ख) पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन,
(ग) क्लव /संघ वा संस्थाको नवीकरण बहाल रहेन अवधि देखिने प्रमाणपत्रको प्रतिलिपि,
(घ) पछिल्लो दुई बर्षमा सम्पादन गरेका मुख्यमुख्य कार्यको विवरण।
संस्थाको छाप
निवेदकको

नाम थर:

दस्तखत: ________________

मिति: ________________

पद:

क्लव/संस्थाको नाम:

ठेगाना:

४. आवश्यक कागजातहरू र अन्तिम अपलोड