जनकपुरधाम, धनुषा ,नेपाल
+977-41-111222
info@mscsport.gov.np

म्याद गुज्रिएको नवीकरण फारम (अनुसूची-८)

1
सम्पर्क विवरण
2
ढिलाइको कारण
3
प्रिन्ट फारम
4
कागजात र दर्ता
१. निवेदकको सम्पर्क विवरण
२. नवीकरण र ढिलाइको विवरण
कृपया तलको निवेदन पढेर 'प्रिन्ट / PDF' गर्नुहोस्।
अनुसूची-८
म्याद गुज्रिएको क्लव / संघ/ संस्थाले आबद्धता नवीकरन गराउनेको लागि दिने निवेदनको ढाँचा
मिति: __________________

मधेश खेलकुद विकास परोषद,
मधेश प्रदेश, जनकपुरधाम ।

बिषय:- आबद्धता नवीकरण गरी पाउँ ।

यस क्लव / संघ/ संस्थाको प्रदेशको प्रदेश खेलकुद विकास परिषद्संगको आवद्धता कायम रहेने अवधि मिति ________ मा समाप्त भएको र __________________________________ कारणले गर्दा समयमा नै आबद्धता नवीकरण गराउन असमर्थ भएकोले प्रदेश खेलकुद विकास नियमावली, २०८१ को नियम १० उपनियम (५) बमोजिम नवीकरणमा लागि तोकिएको दस्तुर सहित यो निवेदन पेश गरेको छु ।

संलग्न कागजातहरु:
(क) परिषदमा आबद्ध भएको प्रमाणपत्रको सक्कलै र एक प्रति प्रतिलिपि,
(ख) पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन,
(ग) क्लव /संघ वा संस्थाको नवीकरण बहाल रहेन अवधि देखिने प्रमाणपत्रको प्रतिलिपि,
(घ) पछिल्लो दुई बर्षमा सम्पादन गरेका मुख्यमुख्य कार्यको विवरण।
संस्थाको छाप
निवेदकको

नाम थर:

दस्तखत: ________________

मिति: ________________

पद:

क्लव/संस्थाको नाम:

ठेगाना:

४. आवश्यक कागजातहरू र अन्तिम अपलोड