जनकपुरधाम, धनुषा ,नेपाल
+977-41-111222
info@mscsport.gov.np

आबद्धताको लागि निवेदन (अनुसुची-५)

1
सम्पर्क विवरण
2
संस्थाको विवरण
3
कागजातहरू
4
प्रिन्ट फारम
5
अन्तिम दर्ता
१. निवेदकको सम्पर्क विवरण
२. क्लब / संस्थाको विस्तृत विवरण
क)
३. संलग्न गर्नुपर्ने कागजातहरू (PDF Uploads)
कृपया तलको निवेदन पढेर 'प्रिन्ट / PDF' गर्नुहोस्। प्रिन्टमा संस्थाको छाप र हस्ताक्षर गरेर अन्तिम चरणमा अपलोड गर्नुपर्छ।
अनुसुची -५
परिषद् / समितिमा आबद्धताको लागि दिने निवेदनको ढाँचा

श्री मधेश खेलकुद परिषद/जिल्ला खेलकुद विकास समिति,
________________

विषय: क्लब /संस्था /संघ आबद्धता सम्बन्धमा ।

प्रदेश खेलकुद विकास ऐन, २०८१ को दफा २३ तथा प्रदेश खेलकुद विकास नियमावली, २०८२ को नियम १० को उपनियम (१) बमोजीम जिल्ला खेलकुद विकास समिति / मधेश खेलकुद परिषद्‌सँग आबद्ध हुन चाहेकोले देहायको विवरण खुलाई तथा कागजात संलग्न गरी तोकिएको दस्तुर सहित आबद्धताको लागि यो निवेदन पेश गरेको छु। समिति / परिषद् आबद्धता भए वापत पालन गर्नुपर्ने शर्तको पालना गर्न मञ्जुर छु।

१. क्लव/ संघ/ संस्थाको नाम:
२. क्लब /संघ / संस्थाको ठेगाना:
क) गाउँपालिका / नगरपालिका:
ख) जिल्ला:
ग) फोन नं:
घ) फ्याक्स नं:
ङ) इमेल:
च) वेबसाइट:
३. क्लव /संघ /संस्थाको उद्देश्य:
४. क्लब /संघ /संस्थाको कार्य समितिका सदस्यहरुको नाम र ठेगाना:
५. संलग्न कागजातहरु:
क) क्लब /संघ /संस्था दर्ताको प्रमाणपत्र (संलग्न छ)
ख) सञ्चालन गरिने खेलकुद:
ग) निवेदक क्लब /संघ /संस्थाको विधान प्रतिलिपि (संलग्न छ)
घ) पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन (संलग्न छ)
ङ) निवेदन दिने व्यक्तिलाई अधिकार दिएको पत्र (संलग्न छ)
क्लब वा संस्थाको छाप

दस्तखत: ________________

मिति: ________________

पद: ________________

नाम:

५. छाप र हस्ताक्षरसहितको निवेदन अपलोड गर्नुहोस्
अघिल्लो चरणमा प्रिन्ट गरिएको फारममा छाप र हस्ताक्षर गरेर स्क्यान/फोटो खिची यहाँ अपलोड गर्नुहोस्।