जनकपुरधाम, धनुषा ,नेपाल
+977-41-111222
info@mscsport.gov.np

प्रतियोगिता आयोजना स्वीकृति फारम (अनुसूची-११)

1
सम्पर्क विवरण
2
आयोजना विवरण
3
प्रिन्ट फारम
4
कागजात र दर्ता
१. निवेदकको सम्पर्क विवरण
२. प्रतियोगिता र आयोजकको विवरण
प्रतियोगिता सञ्चालन हुने विवरण:
कृपया तलको निवेदन पढेर 'प्रिन्ट / PDF' गर्नुहोस्। प्रिन्टमा छाप र हस्ताक्षर गरेर अन्तिम चरणमा अपलोड गर्नुहोस्।
अनुसूची ११
खेलकुद प्रतियोगिता आयोजना गर्नका लागी दिईने निवेदनको ढाँचा

श्री मधेश खेलकुद परिषद्
जनकपुरधाम ।

बिषय:- प्रतियोगिता आयोजना स्विकृती सम्बन्धमा ।

प्रदेश खेलकुद विकास ऐन, २०८१ को दफा २३ तथा प्रदेश खेलकुद विकास नियमावली २०८२ को नियम १२ को उपनियम (१) बमोजिम परिषद सँग आबद्धता प्राप्त भएको हुदाँ अन्तराष्ट्रिय, राष्ट्रिय र प्रदेश स्तरिय खेलकुद प्रतियोगिता मिति ________ देखि ________ सम्म मधेश प्रदेशको ________ जिल्ला संचालन गर्न गइ रहेको हुदाँ उक्त प्रतियोगिता संचालन गर्नकालागि स्विकृती प्रदान गरि दिनु हुन अनुरोध छ ।

निवेदकको

नाम थर:

दस्तखत: ________________

मिति: ________________

पद:

कल्व वा संघ वा संस्थाको नाम:

ठेगाना:

आबद्धता नं.:

४. हस्ताक्षर र छाप गरिएको निवेदन अपलोड
अघिल्लो चरणमा प्रिन्ट गरिएको फारममा छाप र हस्ताक्षर गरेर स्क्यान/फोटो खिची यहाँ अपलोड गर्नुहोस्।