NECOS Cup (Women's) National T20 Cricket Tournament 2083

मन्त्रालय/शाखा: खेलकुद शाखा प्रकाशित मिति: ०८२/८३ विधा समूह: Notices
मधेश खेलकुद परिषद्को आयोजनामा NECOS Cup (Women's) National T20 Cricket Tournament 2083 आज शनिबार देखि जनकपुरधाम स्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रमुख आतिथ्यता र मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा मधेस प्रदेश सरकारका कृषि मन्त्री ज्यु necos का अध्यक्ष तथा कोसिप्रदेसका सस्थापक सदसचिब प्रसुराम बस्नेत , प्रदेश सरकारका पदाधिकारी, खेलकुदकर्मी, विभिन्न जिल्लाका खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
PHOTO ATTACHMENT PORTRAIT BLOCK: Post Media Asset